Shpping Bag
cart
0
My Bag(0)
TOTAL : Rs
Shipping & taxes calculated at checkout
burger

About Us

केयर नेशन ईन्टरनेशनल प्रा. लि. अहिलेको २१औं शताब्दीलाई सुहाँउदो (e-Commerce) विधुतिय ब्यापार प्रणालीलाई समेत विशेष ध्यानमा राखी परम्परागत (Traditional) वा प्रत्यक्ष बिक्री बितरण प्रणाली (Direct Sale System) मिश्रीत बजारीकरण ( Mix Marketing System) द्वारा अफलाईन वा अनलाईन, उत्पादकबाट प्रत्यक्ष उपभोक्ता सम्म पुर्याई महंगाईको फराकिलो दायरालाई साँगुरो पार्दै अगाडी बढ्ने तथा नेपाली वस्तु र सेवाहरु पनि विश्वबजारमा पठाउने उद्देश्यका साथ विश्वको विभिन्न ठाँऊहरुमा कार्यालय स्थापना गर्ने उद्देश्य लिएको छ“हामीले कुनै ठुलो महान काम गर्न नसकेता पनि साना साना कामहरुलाई महान तरिकाले गर्न सकिन्छ” भन्ने कथनलाई यस संस्थाबाट उत्पादकलाई उचित मुल्य सहितको बजार ब्यबस्थापन र उपभोक्तालाई महँगीको चपेटाबाट राहत दिलाउने साथै रोजगार तथा स्वरोजगार सृजना गर्दै राष्ट्रलाई बढी मात्रमा राजस्व संकलन गर्ने गराउने कार्यमा मद्दत पुर्याउने जस्ता महान कार्य गर्ने लक्ष्य लिएको छ ।